रक्सिको नशामा हिड्न पनि नसक्ने अवस्थामा पाइन्टमै पिसाब गर्दै युवती(भिडियो)

जाड खाएर हिड्ने जड्याहाको कमी छैन कुनै पनि देशमा । धेरै जसो यस्ता काम गर्ने भनेको भर्खरका युवाहरु नै देखिन्छन । जाड रक्सी धेरै खाएर बाटोमा हल्लिएर नालीमा पल्टिने समेत देखिन्छ । सबैको आफ्नो आफ्नो कारण हुन सक्छ रक्सी पिउनुको.कोही टेन्सन हटाउन पिउन्छन् त कोही मनोरंजनका लागी.दिनरात नशामा रहेर आफुले गरेको नराम्रो काम समेत याद नरहुन्जेल पिउने पनि प्रसस्त मात्रामा देखिन्छ ।

केटाहरुले रक्सी खाएर मातेर हिडेको देख्दा प्राय: लाइ अचम्म नलाग्ला तर यस्तै क्रियाकलाप कुनै युवतीले गर्छन भने त्यो क्षण अझै रोचकताका हेर्न पछी पर्दैनन् मान्छेहरु । यस भिडियोमा रक्सीली मातेर आफुलाई अड्डाउन पनि नसक्ने अवस्थामा छिन एक महिला । किन जाड खाइन् र कस्तो अवस्थामा खाइन् भन्ने कुरा थाहा पाउन सकिएन तर यति बुझ्न सकिन्छ, वहाले आफ्नो शरीरले थाम्न नसक्ने तरिकाले मदिरा सेवन गर्नु भएको छ भन्ने ।

हिड्न पनि नसकेर पिसाब गर्दै बाटोमा पल्टीदै गरेको यो क्षणलाइ मान्छेहरुले भिडियो बनाउने र फोटो खिच्ने समेत गरे तर कसैले पनि सहयोगी हात बढाएको छैनन् ।

(Visited 16 times, 1 visits today)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*