प्रियंका चोपडालाइ मानियो एसियाकै सबै भन्दा हट महिला.अहिलेसम्म नदेखिएको फोटोशुट प्रियंकाको(भिडियो)

बलिउड हुँदै हलिउडको यात्रा थालेकी भारतीय अभिनेत्री प्रियंका चोपडा यस बर्ष २०१७ को एसियाकै सर्वाधिक सेक्सी महिला घोषणा भएकी छिन । बेलायती साप्ताहिक पत्रिका ‘ईस्टर्न आई’द्धारा गरिएको अनलाइन सर्वेक्षणको आधारमा चोपडा पहिलो नम्बरमा परेकी हुन ।पहिलो चरणमा छानिएका एसियाका ५० महिलाको सुचिमा चोपडा गरिएको पछिल्लो घोषणामा प्रियंका पहिलो स्थानमा परेकी हुन् । यो चोपडाले यो पाँचौ पटक एसियाली सर्वाधिक सेक्सी महिलाको उपाधि हो । उनी ३५ बर्षकी भइन ।‘ईस्टर्न आई’ पत्रिकाले सन् २०१७ को एसियाली ५० सर्वाधिक सेक्सीको महिलाको सुचि शुक्रबार प्रकाशित गरेको हो ।

हट फोटोशुट प्रियंकाको,हेर्नुस भिडियोमा 

(Visited 10 times, 1 visits today)

Be the first to comment

Leave a Reply

Your email address will not be published.

*