पाल्पा बाट आयो दु:खको खबर दुई बालकको मृत्यु कारण सुन्दा प्रहारी नै चकित ! यस्तो थियो कारण…पुरा पढ्नुहोला !!!

बुधबार दिउँसो तानसेन नगरपालिका वडा नं. ९ तिनाउँ नदिमा पैडी खेल्ने क्रममा डुबेर मृत्युु भएको छ ।चन्द्र कुमार को दईवटा छोराको मृत्युु भछ । मृत्युु हुने हरुमा स्थानीय १२ बर्षीय अनुप कुमार र ८ बर्षीय साजन कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । दाजुले भाइलाई पैडि खेल्न सिकाउने भनेर नदिमा पसेका थिए । प्रहरीका अनुसार भाइ नदिमा हाम फालेर पैाडिन खोज्दा पैाडिन नसक्दा दाइ बचाउन जाने क्रममा मृत्युु भएको हुन सक्ने अाखङ्का गरेको छ ।

घरमा नभनि पैडी खेल्न गएको र घरका ले खोजतलास गर्दा पनि नभेटेएपछि इलाका प्रहरी पाल्पामा उजुरि दिएका थिए । प्रहरी विटले खोज तलास गर्दा पनि नभेटिएपछि । अाफन्त निरास थिए । तर बेलुकी पख नदिको किनारमा लास देखेपछि । चेत बाहादुर थापाले इलाका प्रहरी पाल्पामा खबर गरेका थिए । चेत बाहादुर थापाका अनुसार अाफु माछा मार्दै गर्दा दुईवटा लास नदिले बगाएर ल्याएको र अाफुले पैडी खेलेर लास किनारमा ल्याएको बताएका छन । मृर्तकको बुबा-अामाका अनुसार मृत्यु भएको होइन हत्या भएको बताएका छन ।

केही समय अगाडिको कुरा हो जग्गाको बिषयमा झगडा भएको थियो । झगडामा चन्द्र कुमार को दईवटा छोरालाई नदिमा डुबाएर मर्ने धम्की सुद्द दिईएका थिए । भन्ने कुरा स्थानीयले पनि बयान दिएका छन । पोष्टमाटमको लागि पोखरा ल्याएको प्रहरीले बताएको छ । मृत्युको कारण हत्या हो कि नदिमा डुबेर मृत्यु भएको हो भन्ने पोष्टमाटम पछि मात्र थाहा हुने पाल्पा प्रहरीले बताएको छ ।

(Visited 11 times, 1 visits today)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*