जव चर्चित पत्रकार रबि लामिछाने सन् २०१० मै एति ट्यालेन्ट देखिए :हेर्नुहोस रबि लामिछानेको दुर्लभ भिडियो

जव चर्चित पत्रकार रबि लामिछाने सन् २०१० मै एति ट्यालेन्ट देखिए :हेर्नुहोस रबि लामिछानेको दुर्लभ भिडियो
बिगत एक बर्ष पहिला सुरु भयको कार्यक्रम सिधाकुरा जनता सग कार्यक्रम यति खेर सबैको मन मुटुमा बस्न सफल भयको छ।

भने सिधाकुरा जनता सगका कार्यक्रम सन्चालक रबि लामिछाने लगायत News24 का सम्पुर्ण परिवारले सम्मान जनक काम पनि गरेको छ।

खास गरि कन बिदेसमा जो अलपत्र परेर दुख कष्ट भोगेका नेपाली दाजु भाइ तथा दिदि बहिनिहरु लाइ विशेष प्राथमिकता साथ हेरिने यो कार्यक्रम यतिखेर एक एपिसोड पनि नछुटाइ हेर्नेको लाइन नै छ।

कार्यक्रम जति हिट हुदै छ उति नै बिदेसियका नेपालीहरुको समस्या पनि दोब्बर आउन थालेको छ। अब त यस्तो लाग्न थालिसक्यो कि अब न्याय भन्ने कुरा नेपाल सरकारले होइन News24 मा सन्चालित कार्यक्रम सिधाकुरा जनता सग मा गयो भने न्याय पाइन्छ भन्ने आस पलायको छ जनताजनतामा।

आस पनि किन नपलाओस News24 ले गरेको काम देखेर हर कोहि नेपाली केहि झिनो आस बोकेर अब्स्य त्यहा पुग्ने छ। मङ्गलबार पौस ४ गते का दिनको कार्यक्रममा त झन बिदेसमा दुख पायका नेपाली चेलीहरुको लाइन बाइ लाइन भिडियो प्रसारण भयो यो देखेर नेपाल सरकारले अँखा खोलोस र ति चेलीहरुलाइ छिटो भन्दा छिटो उद्वार गरियोस। अझै मोबाइल सम्म चलाउन नपाउने चेलिहरुको बेदना कति होला बिदेसमा।

(Visited 6 times, 1 visits today)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*