घुम्न आएकी बिदेशी पर्यटक बाजाको तालमा एका एक यसरी नाचे पछी सबै चकित

घुम्न आएकी बिदेशी पर्यटक बाजाको तालमा एका एक यसरी नाचे पछी सबै चकित

विदेशबाट घुम्न आएकी एक विदेशी युवती एक्कासी भीडमा यसरी नाचेपछी सबैजना चकित भए। उनी स्थानीयहरुले बजाएको धूनमा मस्त भएर नाचिन्। उक्त नाच हेर्न मान्छेहरुको भिड भयो। उनी भने दाँया बाँया वास्ता नगरी मस्त भइ नाचिरहिन्। उनिसँग आएका दुइजना साथीहरुले उ नाचेको भिडियो र्रेकर्ड गरे। स्थानीयहरुको मौलिक बाजा सायद उनलाई साह्रै मनपरेर होला उनी मज्जाले नाचिन्।

(Visited 7 times, 1 visits today)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*