कुन उमेरमा कती पटक यौन संपर्क राख्नु राम्रो हुन्छ -जान्नुहोस

एजेन्सी – उमेरअनुसार कतिपटक यौनसम्पर्क राख्दा राम्रो हुन्छ भन्ने कुरा तपाईंले जानिराख्न आवश्यक छ । कसैलाई हप्तामा २ पटक यौनसम्बन्ध राख्नाले पनि सन्तुष्टि प्राप्त हुन्छ भने कसैलाई नहुन पनि सक्छ । कोहि बढि वा कोही निकै कम पटक यौनसम्पर्क गर्ने मानिसहरु पनि छन् ।

अमेरिकाको किन्से संस्थानले नियमित रुपमा मानिसहरुले उमेरअनुसार कतिपटक यौनसम्पर्क गर्नु राम्रो हुन्छ , भन्ने कुराको जानकारी दिएको छ । जुन निम्नानुसार छ ।

१८ – २९ : वर्षमा औसत ११२ पटक
३० – ३९ : वर्षमा औसत ८६ पटक
४० – ४९ : वर्षमा औसत ६९ पटक

न्युनतम : महिनामा १ पटक
औसत : हप्तामा १ पटक
उत्तम : हप्तामा ३ वा ५ पटक

(Visited 14 times, 1 visits today)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*