एमबीबीएस पुनःप्रवेश परीक्षाको परिक्षाफल सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले एमबीबीएसको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । टियु अन्तरगत चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले गत मंसिर १६ गते लिएको एमबीबीएसको प्रवेश परीक्षाको नतिजा आज प्रकाशित गरिएको हो ।

प्रकाशित नतिजा अनुसार उक्त परिक्षामा ३ हजार २ सय ९८ परीक्षार्थी पास भएका छन् । यसअघि २८ असोजमा लिइएको परीक्षामा चिट चोरेको प्रमाणित भए पछि पुनः प्रवेश परीक्षा लिइएको थियो ।

(Visited 5 times, 1 visits today)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*