अमेरिकन टीभी शो ‘क्वांटिको सीजन-३’ का लागि बलिउड नायिका प्रियङ्काको फोटोशुट (भिडियो)

अमेरिकन टीभी शो ‘क्वांटिको सीजन-३’ का लागि बलिउड नायिका प्रियङ्काको फोटोशुट (भिडियो)

‘वेइवाच’ फिल्मबाट सफलतापूर्वक हलिउडमा डेब्यू गरेकी बलिउडकी चर्चित नायिका प्रियांका अहिले हलिउडकै सिरियल क्वान्टिकोको सिजन ३ मा व्यस्त छिन् ।

प्रियांकाले उक्त सिरियलका लागि खिचाएका तस्विरले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ। सिनीउडबाट लिइएका यी हुन् केही तस्विर र भिडियो

(Visited 15 times, 1 visits today)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*